राष्ट्रपतिबाट नयाँलाई नियुक्त गर्दै तीन प्रदेश प्रमुख पदमुक्त – Nepal Press

राष्ट्रपतिबाट नयाँलाई नियुक्त गर्दै तीन प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । तीनवटा प्रदेशका प्रमुखहरू पदमुक्त भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका गंगाप्रसाद यादवलाई पदमुक्त गरेकी हुन् ।

उनीहरूको ठाउँमा राष्ट्रपति भण्डारीले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा  नियुक्त गरेकी  छन् ।

 

 

 याे पनि पढ्नुहाेस् ।

तीन प्रदेशका प्रमुख फेरिए: कांग्रेस, माओवादी र जसपामा भागबण्डा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर