प्रदेश प्रमुख – Nepal Press
प्रदेश प्रमुख

नयाँ ३ प्रदेश प्रमुखले लिए सपथ

काठमाडौं । नवनियुक्त ३ प्रदेशका प्रमुखहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । प्रदेश प्रमुखको सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायत उपस्थित थिए ।...