फिल्म निर्देशक सुदर्शन र टिभी होस्ट सुप्रियाबीच बिहे – Nepal Press

फिल्म निर्देशक सुदर्शन र टिभी होस्ट सुप्रियाबीच बिहे

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा र टेलिभिजन होस्ट सुप्रिया कट्वालबीच आज विहे भएको छ ।

गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा परिवार र आफन्तको उपस्थितीमा विहे भएको हो । उनीहरुले गत महीना इन्गेजमेन्ट गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर