एमाले सांसदको नारावाजीबीच आर्थिक विधेयक पारित – Nepal Press

एमाले सांसदको नारावाजीबीच आर्थिक विधेयक पारित

काठमाडौं । आर्थिक विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच आजको प्रतिनिधिसभा बैठकले बहुमतले सो विधेयक पारित गरेको हो ।

असोज ४ गते पेस गरिएको आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ । आर्थिक विधेयकको दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस भनी सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर