आर्थिक विधेयक – Nepal Press
आर्थिक विधेयक

एमाले सांसदको नारावाजीबीच आर्थिक विधेयक पारित

काठमाडौं । आर्थिक विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच आजको प्रतिनिधिसभा बैठकले बहुमतले सो विधेयक पारित गरेको हो । असोज ४ गते पेस गरिएको आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ । आर्थिक विधेयकको दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १...