संसद – Nepal Press
संसद

आजको संसदमा बजेटबारे मन्त्रालयगत छलफल, २६ र २७ गते मन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदैछ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद,...