कोरोनाबाट मृत्यु भएकाको परिवारलाई एक लाख दिन प्रदेश सरकारसँग आग्रह, सुर्खेतमा २५ गतेसम्म निषेधाज्ञा – Nepal Press

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई एक लाख दिन प्रदेश सरकारसँग आग्रह, सुर्खेतमा २५ गतेसम्म निषेधाज्ञा

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाबाट मृत्यु भएका नागरिकको परिवारलाई तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउन प्रदेश सरकारसँग अनुरोध गरेको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार कर्णाली प्रदेश सरकारबाट कोभिड १९ को संक्रमणबाट मृत्यु भएका परिवारलाई बीमा बापत एक लाख उपलब्ध गराइदिन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको हो ।

‘सुर्खेतमा दोश्रो भेरियन्टको कोरोना आएपश्चात १३६ जनाको मृत्यु भएको छ ।

त्यस्तै आज बसेको डिसीएमसीको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर