सुर्खेत – Nepal Press
सुर्खेत

सुर्खेतका पाँच स्थानीय तहमा कांग्रेस-माओवादीबीच तालमेल, चारमा सिंगल भिडन्त

सुर्खेत । सुर्खेतका नौ वटै स्थानीय तहमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुने भएको छ भने गठबन्धनबाट नेकपा एस आउट भएको छ । दुई पक्षबीच तीव्र विवाद भएको कांग्रेस निर्वाचनमा पराजय हुने स्थितिमा पुगेपछि माओवादीसँग तालमेल गर्न सहमत भएको हो । शुक्रबार केन्द्रीय गठबन्धनको निर्देशनपछि दुई दलको बैठक बसेको...