नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा (सूचीसहित) – Nepal Press

नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १६ जना डिएसपीको एसपीमा बढुवा भएका छन् ।

सोमवार बसेको बढुवा समितिको बैठकले बढुवाको लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको एक नम्बरमा भुवनेश्वर तिवारी परेका छन् ।

नेपाल प्रहरीमा ०५८ सालमा भर्ना भएका १६ डिएसपीको आज एसपीमा बढुवा सिफारिस भएको हो । अघिल्लो बढुवामा छुटेका सबै डिएसपी यसपटक एसपी भएका छन् ।

बढुवा सिफारिसमा परेका १६ जना डिएसपीको सूची यस्तो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर