५०० संक्रमित थपिए, पाँचको मृत्यु – Nepal Press

५०० संक्रमित थपिए, पाँचको मृत्यु

बितेको २४ घन्टामा देशभर ५ सय कोरोनाभाइरस संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५ हजार ४३४ पीसीआर परिक्षण भएको छ ।

अहिलेसम्म देशभर कूल संक्रमित संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । २४ घन्टामा ८ सय ४० जना निको भएका छन् । मृत्यु हुनेको संख्या १८ सय १९ पुगेको छ ।

काठमाडौं उपत्यका २४ घन्टामा २ सय ६७ संक्रमित थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर