होटल – Nepal Press
होटल

कोरोनाको कारणले १७ प्रतिशत होटल पूर्णरूपमा बन्द, १० लाखको रोजगारी जोखिममा

काठमाडौं । कोरोनाको कारणले नेपालका १७ प्रतिशत होटल पूर्णरुपमा बन्द भएका छन् । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल भएका बेला व्यवसायीले १७ प्रतिशत होटल पूर्ण रुपमा बन्द भएको बताएका हुन् । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित...