हिराप्रसाद श्रेष्ठ – Nepal Press
हिराप्रसाद श्रेष्ठ

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

रूपन्देही । बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको आज बिहान निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि उपचार गराइरहृका श्रेष्ठको बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठ बुटवलका प्रतिष्ठित ब्यवसायी हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहिका पुर्व अध्यक्ष , सिद्धार्थ...