बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठको निधन – Nepal Press

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

रूपन्देही । बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठको आज बिहान निधन भएको छ ।

केही दिनदेखि अस्वस्थ भएपछि उपचार गराइरहृका श्रेष्ठको बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ बुटवलका प्रतिष्ठित ब्यवसायी हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहिका पुर्व अध्यक्ष , सिद्धार्थ गौतमबुद्ध क्याम्पस व्यवस्थापन समितिका अध्यक्षलगायका संघसंस्थामा हिराप्रसाद श्रेष्ठले लामो समय नेतृत्व गरेका थिए ।

उनका एक श्रीमती दुई छोरा र २ छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *