स्वास्थ्यकर्मीमाथि कुटपीट – Nepal Press
स्वास्थ्यकर्मीमाथि कुटपीट

भेरी अस्पताल प्रकरणमा छानविन समितिको निष्कर्ष- अस्पतालकै कमजोरीले मृतकका आफन्त आवेगमा आए

रुपन्देही । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा जेठ १३ गते भएको स्वास्थ्यकर्मीमाथिको आक्रमण र अस्पताल तोडफोडको घटना छानविन समितिले उल्टै अस्पताल प्रशासनको कमजोरी भएकोतर्फ इंगित गरेको प्रतिवेदन सार्वजनिक भएको छ । छानविन समितिले यो घटना सुनियोजित नभई आवेगको परिणाम भएको निष्कर्षसहित स्वास्थ्य संस्थाले सुधार गर्नुपर्ने सुझावसमेत दिएको छ । प्रतिवेदनमा...