स्थायी कमिटी – Nepal Press
स्थायी कमिटी

एमाले बैठकमा रावलले भने- एकताको पहल गरौं, दलको बैठक पनि रोकौं

रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरू बाहिरिएका छन् ।