एमाले स्थायी कमिटी बैठक बस्दै, उम्मेदवार टुंग्याउनेदेखि कारबाही फिर्ता हुन सक्ने – Nepal Press

एमाले स्थायी कमिटी बैठक बस्दै, उम्मेदवार टुंग्याउनेदेखि कारबाही फिर्ता हुन सक्ने

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बालुवाटारमा स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफल हुन लागेको बताए।

बैठकमा वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवार टुंग्याउनेदेखि माधव नेपाल पक्षका नेताहरुमाथिको कारबाही फुकुवा हुनेसम्मको निर्णय हुन सक्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर