सौर्य शम्शेर राणा – Nepal Press
सौर्य शम्शेर राणा

उद्योगी सौर्यशम्शेर राणा रहेनन्

काठमाडौं । सिप्रदी समूहका अध्यक्ष सौर्य शम्शेर राणाको आज निधन भएको छ । ४ दिनअघि मुटुको शल्यक्रिया गरेका उनको ६३ वर्षको उमेरमा निधन भएको हो । राणाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा गरिँदैछ । उनी नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष र २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा...