सोमप्रसाद पाण्डे – Nepal Press
सोमप्रसाद पाण्डे

नेकपा एसमा जान पाउँ भन्ने सांसदको मुद्दामा आज आदेश आउने सम्भावना

काठमाडौं । नेकपा एमालेको अभिलेखबाट आफ्नो नाम हटाएर नेकपा एसमा अद्यावधिक गर्न पाउँ भन्दै सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले दायर गरेको रिटमाथि आज आदेश आउने देखिएको छ । दुईपटक सुनुवाइका लागि पेसीमा चढेर पनि हेर्न नभ्याइएको सो मुद्दा आज मीरा खड्काको इजलासमा एक नम्बरमा राखिएको छ । सामान्यतः...