सूर्यवंशी – Nepal Press
सूर्यवंशी

लकडाउनसँगै ‘सूर्यवंशी’ पोस्टपोन्ड, मुख्यमन्त्रीले गरे बलिउडसँग छलफल

मुम्बइ । अक्षयकुमार स्टारर फिल्म ‘सूर्यवंशी’ औपचारिकरुपमा पोस्टपोन्ड भएको छ । मुम्बइमा सोमबारदेखि कर्फ्यु र लकडाउन सुरु भएसँगै उक्त फिल्म अप्रिल ३० मा प्रदर्शन नहुने निश्चित भएको हो । लकडाउन लागुु गर्नुपूर्व मुख्यमन्त्री उद्धव ठाकेरले फिल्म निर्देशक रोहित सेठ्ठी र मल्टिप्लेक्स चेन पीभीआरका प्रमुख लगायतसँग छलफल गरेका छन् ।...