सुनामी – Nepal Press
सुनामी

प्रशान्त महासागरमा ज्वालामुखी विस्फोटको असर जापानमा, सुनामीको खतरा

टोकियो । प्रशान्त महासागरको दक्षिणतर्फ टोङ्गामा भएको ज्वालामुखी विस्फोटको असरले जापानको विभिन्न क्षेत्रमा सुनामीको खतरा बढेको छ । जापानका संचार माध्यमहरुले जनाएअनुसार होकाइदोदेखि ओकिनवासम्म सुनामी आउने अनुमान गरिएको छ । होकाइदो, आओमोरी, मियागी, फुकुसिमा, इवाराकी, चिबाको कुजुकुरी, उचिबोमा सुनामीको खतरा भएको बताइएको छ । त्यस्तै मेइ प्रिफेक्चरको दक्षिणी क्षेत्र,...