सीता नेपाली – Nepal Press
सीता नेपाली

कर्णाली सरकारकी प्रवक्ता सीता नेपालीले फिर्ता गरिनन् संसद सचिवालयको गाडी

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्री सीता नेपालीले मन्त्री नियुक्त भइसकेपछि पनि संसदबाट पाएको गाडी फिर्ता गरेकी छैनन् । नेकपा माओवादी केन्द्र संसदीय दल कर्णालीको सचेतकको रुपमा उनले प्रयोग गर्दै आइरहेको कर्णाली प्रदेश ०२ झ ००१–००४३ नम्बरको गाडी हालसम्म पनि फिर्ता...