सिकन्दर राजा – Nepal Press
सिकन्दर राजा

सिकन्दर राजाको अर्धशतकमा चितवनलाई १५२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत जारी खेलमा सिकन्दर राजाको अर्धशतकमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रनको योगफल तयार गर्‍यो । खराब सुरुआत गरेको विराटनगरका लागि...