सहरी विकासमन्त्री – Nepal Press
सहरी विकासमन्त्री

यस्ता छन् सहरी विकासमन्त्रीका दुई महिने योजना

काठमाडौं- सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्ना योजना व्यवस्थित बनाएर विकास निर्माणको कामलाई तिव्रता दिने प्रतिबद्धता जनाएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अनुगमन गरेका सबै विकास निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुने विश्वास दिलाए । ‘माघ मशान्तसम्म गोदाबरीको हल निर्माण सम्पन्न हुनेछ, धोबीखोला करिडोरको बिजुलीबजारको पुलको...