सर्जियाे रामाेस – Nepal Press
सर्जियाे रामाेस

पीएसजीको लगातार जित, मेस्सीले डेब्यू गर्न बाँकी

एजेन्सी । गएराति स्टार्सवर्गसँगको जितअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन् (पीएसजी)ले लियोनल मेस्सीसहित यो सिजन अनुबन्ध भएका खेलाडीलाई समर्थकसामू सार्वजनिक गरेको छ । मेस्सीले रंगशालामा बसेर पीएसजीको लिग वानमा लगातार दोस्रो जित हेरे । बार्सिलोनाका पूर्व सुपरस्टार मेस्सीसहित यो सिजन सर्जियो रामोस, इटलीका गोलरक्षक जियानलुगी डोनारुम्मा, नेदरल्याण्ड्सका जर्जिन्हो विज्नाल्दम...