सम्बोधन – Nepal Press
सम्बोधन

सिंहदरबारबाट ओलीको अन्तिम सम्बोधन : सर्वोच्चमाथि आक्रोश, पार्टी पंक्तिलाई हौसला

सर्वोच्चको फैसलाले पछाडि फर्किने गरी संविधान संशोधन गरेको टिप्पणी ओलीले गरे । यो फैसलालाई इतिहासले अग्‍निपरीक्षा लिने चेतावनी पनि उनले दिए ।