सम्पत्ति र सम्बन्ध – Nepal Press
सम्पत्ति र सम्बन्ध

रुपन्देहीमा सम्पत्ति र सम्बन्धका कारण बढ्दै आपराधिक घटना

रुपन्देही । रुपन्देहीमा केही महिनायता अनौठा हत्याका घटना बढ्न थालेका छन् । अधिकांश सम्पत्ति तथा आर्थिक लोभ र श्रीमान् श्रीमतीको झगडाकै कारण यस्ता घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यौनसम्पर्क गर्न नदिएको झोंकमा रुपन्देहीको सियारी गाउँपालिका-३ हर्नैयाकी कुस्मा बानियाँको उनकै श्रीमान् गनपतले हत्या गरे । घटना चैत २६...