सदस्यमा नियुक्त – Nepal Press
सदस्यमा नियुक्त

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा भट्टराई र ऋण असुली न्यायाधीकरणको सदस्यमा रेग्मी नियुक्त

काठमाडौं । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा. गोपीचन्द भट्टराइलाई तोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसैगरी बैठकले ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय...