विभुषण समितिको सदस्यमा ६ जना नियुक्त – Nepal Press

विभुषण समितिको सदस्यमा ६ जना नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय जिवनमा उल्लेखनीय योगदान पुर्याएका ६ जनालाई विभुषण समितिको सदस्यमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. भृषण श्रेष्ठ, गोविन्द प्रसाद शर्मा, कलाकार मदनदास श्रेष्ठ, कुशप्रसाद मल्मी, ओपप्रकाश महतो र नरबहादुर कँडेललाई समितिको सदस्यमाा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका कानून न्यान तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार श्रेष्ठ सुदूरपश्चिम विश्वविद्यालयको पूर्व उपकुलपती, शर्मा त्रिभुवन विश्वविद्यालयको पूर्व रजिष्ट्रार, मल्मी उद्योगी, महतो इन्जिनियर, कँडेल नेपाली सेनाका पूर्व उपरथी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर