सत्ता समिकरण – Nepal Press
सत्ता समिकरण

वर्षमानको दाबी- कांग्रेस र जसपासहितको सत्ता समीकरणले ५ गतेपछि मूर्त रूप पाउँछ (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रूप पाउँने बताएका छन् । मंगलबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, माओवादी र जसपाबीचको सत्ता समीकरणले मूर्त रूप पाउने दाबी गरेका हुन्...