सञ्जु चौधरी – Nepal Press
सञ्जु चौधरी

कीर्तिमानी भारात्तोलन खेलाडी सञ्जु झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाली भारात्तोलनकी कीर्तिमानी खेलाडी सञ्जु चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । ललितपुरको लुभुस्थित भारात्तोलन प्रशिक्षक सन्जय महर्जनको घरमा उनकाे शव सलले पासो लागेको अवस्थामा फेला परेको भारात्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए । उनी केही दिनयता महर्जनको घरमा बस्दै आएकी थिइन् । सन्जु दक्षिण...