सञ्चार रजिष्ट्रार कार्यालय वागमती – Nepal Press
सञ्चार रजिष्ट्रार कार्यालय वागमती

वागमती प्रदेशमा एग्रिगेटर सूचना बैंक स्थापना

काठमाडौं । सञ्चार रजिष्ट्रार कार्यालयले वागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सुरू गरेको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्तिले उद्घाटन गरे । यस सूचना बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय,...