सचिव हरी प्रसाद बस्याल – Nepal Press
सचिव हरी प्रसाद बस्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्याल बुधबारदेखि अनिवार्य अवकाशमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरीप्रसाद बस्यालले बुधबारबाट अनिवार्य अवकाश पाएका छन् । सचिवको जिम्मेवारीमा रहेका बस्यालले नेपालको सरकारको बिशिष्ठ श्रेणीबाट अनिवार्य अवकाश पाएका हुन् । बुधबारदेखि अनिवार्य अवकाश पाए पनि मन्त्रालयबाट उनी औपचारिक रुपमा बिदाई भएका छैनन् । बुधबार सार्वजनिक बिदा परेकाले उनलाई बिहीबार मन्त्रालयले...