शहीद शुक्रराज – Nepal Press
शहीद शुक्रराज

शहीद शुक्रराजको सम्झनासहित नागरिक समाजको प्रदर्शन

शहीद शुक्रराज शास्त्रीको सम्झना गर्दै काठमाडौं टेकुस्थित नागरिक समाजले प्रदर्शन गरेको छ । विसं १९९७ मा शहीद शुक्रराजलाई झुण्ड्याइएको रुखमुनि नागरिक समाजले नाटकसहितको आन्दोलन प्रस्तुत गरेको हो । शिल्पी थिएटरका कलाकारले प्रस्तुत गरेको नाटकमा शुक्रराजले जेलमा भोगेको यातनादेखि उनलाई रुखमा झुण्ड्याइएको कथा समेटिएको थियो । यससँगै सरकारको प्रतिगमन विरुद्ध...