विष्णु शर्मा – Nepal Press
विष्णु शर्मा

सांसद शर्माको स्पष्टीकरण– केही नेताले मेरो नाममा राजनीति गरे, ओली पक्षमै छु

काठमाडौं । पुनःस्थापित नेकपा एमालेकी सांसद बिष्णु शर्माले आफू प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा रहेको भन्दै यसबीचमा प्रचण्ड–माधव समूहमा लागेको भनी चरित्रहत्या गरिएको भन्दै वक्तव्य निकालेकी छन् । दाङबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक सांंसद रहेकी शर्माले प्रेस विज्ञप्तिमार्फत आफू राजनीतिमा लागेदेखिनै मूल नेतृत्वको पक्षमा रहेको र संसदमा आफ्नो पक्ष बलियो...