विप्लव नेतृत्वको नेकपा – Nepal Press
विप्लव नेतृत्वको नेकपा

विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा शाही

काठमाडौं । नेत्रविक्रम चन्‍द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही चयन भएका छन् । पोखरामा शनिबार सम्‍पन्‍न २२ औँ राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्‍वत् अध्यक्षमा चयन गरेको हो । १ सय ५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा नरेन्द्र विक, महासचिवमा मिलन राई, सचिवमा वीरेन्द्र शाह र कोषाध्यक्षमा...