विनियोजन विधेयक – Nepal Press
विनियोजन विधेयक

राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।