विद्युत छुट – Nepal Press
विद्युत छुट

निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । सरकारले निषेधाज्ञामा प्रयोग गरिएका विद्युत महसुल छुट दिने भएको छ । घरमा प्रयोग गरिएको विद्युत महसुल छुट भएको हो । २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने छन् । भने मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत...