निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट – Nepal Press

निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । सरकारले निषेधाज्ञामा प्रयोग गरिएका विद्युत महसुल छुट दिने भएको छ । घरमा प्रयोग गरिएको विद्युत महसुल छुट भएको हो ।

२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले विद्युतको महसुल सबै छुट पाउने छन् । भने मासिक १०० युनिटसम्मको खपतमा ५० प्रतिशत र २५० युनिटसम्म प्रयोग गरेमा ३० प्रतिशत छुट पाइने छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *