विद्यासुन्दर शाक्य – Nepal Press
विद्यासुन्दर शाक्य

१५ दिनमा कमलपोखरीको उद्घाटन गर्छाैं: मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने जानकारी दिएका छन् । पुनर्निर्माण अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् । ‘काठमाडौं महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई...