विजयकुमार मण्डल – Nepal Press
विजयकुमार मण्डल

जसको स्वर २१ वर्षपछि टिकटकमा भाइरल भयो तर उनैलाई थाहा छैन

नाचका पारखी भए पनि कलाकारितामा उस्तो चर्चा पाएका थिएनन् धनुषाका विजयकुमार मण्डलले । तर, टिकटकमा भाइरल भएको आफ्नो स्वर हेरेपछि निकै खुसी भए ।