वर्षा मौसम पूर्वानुमान महाशाखा – Nepal Press
वर्षा मौसम पूर्वानुमान महाशाखा

देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं- बुधबार देशभरको मौसममा सामान्य बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागहरूमा मौसम सामान्य रहनेछ । तर, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदशका केही स्थानमा भने चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको महाखाशाले जनाएको छ ।