देशका केही स्थानमा वर्षाको सम्भावना – Nepal Press

देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं- बुधबार देशभरको मौसममा सामान्य बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागहरूमा मौसम सामान्य रहनेछ ।

तर, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदशका केही स्थानमा भने चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको महाखाशाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *