लुम्बिनी प्रदेश समन्वय परिषद् – Nepal Press
लुम्बिनी प्रदेश समन्वय परिषद्

लुम्बिनी प्रदेश समन्वय परिषद्को चौथो बैठक शुरु

रुपन्देही । लुम्बिनी प्रदेश समन्वय परिषदको चौथो बैठक रुपन्देहीमा शुरु भएको छ । बैठकमा प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख तथा प्रदेश समन्वय परिषद्मा आवद्ध पालिकाका प्रमुखहरुको सहभागिता छ । परिषदमा प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय तहमा आएको राजनैतिक उतारचढावले विकासको कामलाई प्रभावित नहुने बताएका छन् । आइतबार...