लिड्स युनाइटेड – Nepal Press
लिड्स युनाइटेड

लिड्स र न्युक्यासलले बराबरी खेले

काठमाडौं । एलान सेन्ट-म्याक्सिमिनको बराबरी गोल मद्दतमा न्युक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिगमा शुक्रबार राति लिड्स युनाइटेडसँग पराजित हुनबाट जोगिएको छ । घरेलु मैदानमा सेन्ट जेम्स पार्कमा भएको खेलको १३औं मिनेटमा खाएको गोलसँगै न्युक्यासल ०-१ ले पछि परेको थियो । प्याट्रिक ब्याम्फोर्डको पासमा राफिन्हाले गोल गर्दै भ्रमणकारी लिड्सलाई अग्रता दिलाएका...