राष्ट्रिय प्रजातन्त्र पार्टी – Nepal Press
राष्ट्रिय प्रजातन्त्र पार्टी

कमल थापाको उत्तेजना ! गीता छोएर खाएको कसम तोड्ने बाटोमा

गीता छोएर खाएको कसमको इज्जत राख्न थापाले सिधै पार्टी विभाजनको घोषणा गर्ने छैनन् । अरु तरिकाहरु अपनाउने छन् । सुरुमा आफू एक्लै पार्टीबाट निस्किने, नयाँ पार्टी दर्ता गर्ने, त्यसपछि राप्रपामा रहेका आफ्नो समूहका नेताहरुलाई विस्तारै नयाँ पार्टीमा तान्ने उनको रणनीति छ । यसप्रकार प्राविधिकरुपमा उनले राप्रपा नफुटाए पनि अन्तत्वगत्वा...