राष्ट्रियसभा सदस्य – Nepal Press
राष्ट्रियसभा सदस्य

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका उम्मेदवारका लागि खर्चको सीमा तोकेको छ । आयोगले एक सदस्यले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ । मतदाता नामावली खरिदका लागि एक हजार, सवारीसाधन तथा घोडाका लागि ७० हजार, इन्धन तथा दानाका लागि १० हजार, प्रचारप्रसार सामग्रीका...