राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ – Nepal Press

राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

काठमाडौं । लुम्बिनी प्रदेशसभाबाट निर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले सपथ लिएका छन् ।

सिंहदरबारमा आयोजित एक समारोहका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराए ।

जेठ १७ गते भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेले एमाले उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर