सपथ – Nepal Press
सपथ

एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए सपथ (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले सपथ लिएका छन् । १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठान भवनमा एक कार्यक्रमका बीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । मंसीर २५ र...