दृगनारायण पाण्डे – Nepal Press
दृगनारायण पाण्डे

राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

काठमाडौं । लुम्बिनी प्रदेशसभाबाट निर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले सपथ लिएका छन् । सिंहदरबारमा आयोजित एक समारोहका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराए । जेठ १७ गते भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेले एमाले उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।