राजनीतिक दलसम्बन्धी अध्यादेश – Nepal Press
राजनीतिक दलसम्बन्धी अध्यादेश

उपेन्द्र यादव भन्छन्- दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार हुन्न

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रिपरिषद् विस्तार नहुने बताएका छन् । सिन्धुलीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष यादवले २० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेशले अस्थिरता ल्याउने भन्दै पहिले यसलाई खारेज वा निष्क्रिय बनाएरमात्र सरकार विस्तार हुने प्रष्ट पारे । यादवले...